Ctrl+N नया डोक्युमेंट बनाउनको लागि।
Ctrl+O सेव्ड डोक्युमेंट खोलनको लागि।
Ctrl+Z लास्ट मूवको अन्डू गर्न।
Ctrl+Alt+Z एक स्टेप पछाडी जान।
Ctrl+Shift+Z एक स्टेप अगाडी जान।
Ctrl+X फोटोमा सेलेक्टेड एरिया काटन। (Select first, and then cut)
Ctrl+C फोटोमा सेलेक्टेड एरियाको कपी गर्न। (Select first, then copy)
Ctrl+V कट या कपी गरेको पेस्ट गर्न।
Ctrl+Backspace लेयरमा बैकग्राउंड रंग भर्न।
D कलर पेलेट रिसेट गर्न। (To Black and White)
Ctrl+I ऑब्जेक्टमा कलर इनवर्ट गर्न।
Ctrl+F अंतिम फिल्टर मूव दोहोर्याउन।
Ctrl++ इमेजलाई ज़ूम गर्न।
Ctrl+- इमेज से ज़ूम हटाउन।
Ctrl+Alt+I इमेज साइज सानो या ठूलो गर्न।
Ctrl+U सेचुरेशन स्टेज (To colorize an image)
Ctrl+L ब्लेक ग्रे व्हाईट लेवल्स।
Ctrl+A पूरै लेयर सेलेक्ट गर्न।
Ctrl+S सेव गर्न।
Ctrl+Shift+V लेयरमा सेलेक्टेड स्थानमा पेस्ट गर्न।
Alt+T फिल्टर ड्रॉप डाउन मेनू हेर्न।
Ctrl+Shift+O लेयर के ब्लेंडिंग ऑप्शन माथि ल्याउन।
Ctrl+Shift+N नया लेयर बनाउन।
B कर्सरको स्थानमा ब्रश ल्याउन।
E कर्सरको स्थानमा इरेजर ल्याउन।
L कर्सरको स्थानमा लेसो टूल ल्याउन।
P कर्सरको स्थानमा पर टूल ल्याउन।
W कर्सरको स्थानमा मेजिक वेंड टूल ल्याउन।
x फोर ग्राउंड / बेक ग्राउंड कलरको लागि।
G कर्सरको स्थानमा ग्रेडीएंट टूल ल्याउन।